मन्त्रालयमा विनाका ११ महिना, मेलम्चीको पानीदेखि ढल नीतिसम्मका काम

काठमाडौं : खानेपानी मन्त्रालयले पछिल्लो एक वर्षमा उल्लेख्य काम भएको दाबी गरेको छ। खानेपानी मन्त्रीमा विना मगर आएपछि ५१८ आयोजना सम्पन्न गरेको जनाएको छ।मन्त्री आएपछिका ११ महिनाको कार्य प्रगति सार्वजनिक गर्दै मेलम्मची आयोजनाले गति लिएकोदेखि  खुला दिशामुक्त क्षेत्र घोषणासम्मका  प्रगति उल्लेख गरिएको छ। यस्ता छन् ११ महिनामा गरिएका काम मन्त्रालयका अनुसार एक बर्षको अवधिमा खानेपानी तथा ढल व्यवस्थापन विभाग अन्तर्गत ७७ जिल्लामा सञ्चालित केन्द्रीय खानेपानी आयोजनाहरु मध्ये

Source link

Loading...

Leave a Reply