१४ वर्षपछि फरार अभियुक्त पक्राउ

हेटौंडा : जिल्ला प्रहरी कार्यालय मकवानपुरले १४ वर्ष अगाडि दामनमा हिउँ खेल्न जाँदा हेटौंडाका युवकको हत्या गरेर फरार रहेका एकजनालाई पक्राउ गरेको छ।२०६१ साल माघ ७ गते दामान हिउँ खेज्न जाने क्रममा हेटौंडा २ मानसचोकका विरोज लामाको हत्या गरेर फरार रहेको तत्कालीन पालुङ घर्तिखोला घर भएर बसामाडी २ मा बसोबास गर्दै आएका ईश्वर विष्टलाई प्रहरीले पक्राउ गरेको हो। इलाका प्रहरी कार्यालय पालुङको टोलीले काठमाडौंबाट लुकिरहेको अवस्थामा फेला पारेर उनलाई कैद भुक्तानीका लागि जिल्ला अदालत मकवानपुरमा मंगल

Source link

Loading...

Leave a Reply