प्रचण्डको नोस्टाल्जिया : पहिलो प्रधानमन्त्री काल झिलिमिलीमै बित्यो (भिडियो)

काठमाडौं : नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रधानमन्त्रीका रूपमा पहिलो कार्यकाल झिलिमिलीमै बितेको बताएका छन।प्रज्ञा प्रतिष्ठानमा मंगलबार सरल सहयात्रीद्वारा लिखित निबन्ध 'शिखरको ढुंगा' विमोचन कार्यक्रममा पूर्वप्रधानमन्त्री प्रचण्डले अनुभवको कमीका कारण पहिलो कार्यकाल झिलिमिलीमै बितेको बताए।पुस्तक विमोचन कार्यक्रममा प्रचण्डले पहिलो प्रधानमन्त्रीकालको बारेमा सम्झना गरेका थिए। संविधानसभाको पहिलो निर्वाचनपछि २०६५ भदौ २ गते प्रधानमन्त्री निर्वाचित भएका प्रचण्ड २०६६ जे

Source link

Loading...

Leave a Reply