लापरवाही गर्ने चालकलाई जन्मकैद दिनुपर्छ : सांसद बस्नेत

काठमाडौं : नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का प्रभावशाली युवा नेता, पूर्वउद्योगमन्त्री तथा प्रतिनिधिसभाका सांसद महेश बस्नेतले लापरवाही गरी सवारी साधन चलाउने चालकलाई जन्मकैदको व्यवस्था गर्नुपर्ने बताएका छन्।मंगलबारको प्रतिनिधिसभाको बैठकमा प्रस्तुत गरिएको ‘राष्ट्रिय सडक सुरक्षा  कार्ययोजना २०१३ –२० कार्यान्वयन गरियोस् भन्ने सार्वजनिक महत्वको प्रस्ताव’मा आफ्नो धारणा प्रस्तुत गर्दै सांसद बस्नेतले आउँदै गरेको सवारी तथा यातायातको व्यवस्था ऐनमा कडाभन्दा कडा कारवाहीको व्यवस्था गर्न

Source link

Loading...

Leave a Reply