धनगढी : तीन महिनाअघि १४ वर्षीया किशोरी जबरजस्ती करणीको आरोपमा सोमबार इलाका प्रहरी कार्यालय लम्किले २३ वर्षीय दिलीप दमाईलाई पक्राउ गरेको थियो। पक्राउपछि सोमबार साँझ जिल्ला प्रहरी कार्यालय कैलालीमा थुनामा रहेका दमाई मंगलबार करिब २:३० बजे फरार भएका हुन्।बालिका करणीको अभियोगमा चिसापानीबाट पक्राउ परेका दमाई कैलाली जिल्ला अदालत परिसरवाटै फरार भएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रमुख प्रहरी उपरीक्षक आभूषण तिम्सिनाले जानकारी दिए। ‘जजक मुद्दामा २३ वर्षका दिलीप दमाईलाई अदालत लगेकोमा उनी हत्
Source link
Loading...