बि डिभिजन लिग : दुवै खेल बराबरीमा

काठमाडौं : 'बि डिभिजन' लिगमा मंगलबार खेलिएका दुवै खेल बराबरीमा सकिएको छ।सातदोबाटो स्थित एन्फा मैदानमा भएको पहिलो खेलमा बाँसबारी क्लब र टुसाल युथ क्लब २-२ गोलको बराबरी खेले भने झम्सिखेल फुटबल क्लब र नयाँ बस्ती युवा क्लबले गोलरहित बराबरी खेलेका छन्।मंगलबारको भएको पहिलो खेल भने निकै प्रतिस्पर्धात्मक भएको थियो। खेलको को ११ औँ मिनेटमा अनुज भण्डारीको गोलमार्फत् बाँसबारी क्लबले सुरुवाती अग्रता लिएको थियो। लगत्तै १४ औँ मिनेटमा पेनाल्टीमार्फत् सुजन लिम्बूले गोल गर्दै बाँसबारीको अग्

Source link

Loading...

Leave a Reply