सार्वजनिक यातायातमा क्षमताभन्दा बढी यात्रु चढाउनुको कारण माग

काठमाडौं : सार्वजनिक यातायातमा क्षमताभन्दा बढी यात्रु चढाउनुको कारण सर्वोच्च अदालतले सरकारसँग माग गरेको छ। सार्वजनिक यातायातलाई व्यवस्थित गर्न परमादेशको माग गर्दै भुवन रोस्याराले माघ ५ गते दायर गरेको रिट निवेदनमा मंगलबार सुनुवाई गर्दै कारण माग गरेको हो।न्यायाधीश आनन्द मोहन भट्टराईको एकल इजलासले माघ १८ गतेदेखि लागू हुनेगरी १५ दिनभित्र जवाफ पेश गर्न गृह मन्त्रालय, भौतिक योजना तथा यातायात व्यवस्था मन्त्रालय, यातायात व्यवस्था विभाग, ट्राफिक प्रहरी महाशाखालाई आदेश दिएको हो। रिट निवेदनमा सार

Source link

Loading...

Leave a Reply