सुत्केरीको हत्या आरोपमा श्रीमान् र जेठानी पक्राउ

जनकपुरधाम : महोत्तरीको मनरा सिसवा नगरपालिका ८ स्थिति सहरसामा एक गर्भवती महिलाको हत्या भएको छ। आइतबार बिहान २१ वर्षीया धनमन्ती देवीको हत्या गरेर शव जलाउन लग्ने तरखरमा रहेको बेला माइतीपक्षको अवरोधपछि प्रहरीले शव नियन्त्रणमा लिएपछि हत्या भएको खुल्न आएको हो।महोत्तरीको मनरा सिसवा नगरपालिकाको सहरसा मनोज कुमार महतोकी धनमन्ती देवीको शव प्रहरीले नियन्त्रणमा लिएर पोष्टमार्टमका लागि जिल्ला अस्पताल जलेश्वरमा पठाएको छ। शवको प्रकृतिका आधारमा घाँटी र पाखुरामा निलडाम देखिएकोले उनको हत्या गरेको माइतपक्षले किटानी

Source link

Loading...

Leave a Reply