नैतिकता नभएको मानिस रोवर्ट जस्तै बन्छ : पूर्वराष्ट्रपति यादव

चितवन : पूर्व राष्ट्रपति डा.रामवरण यादवले शिक्षाको विकासबिना मुलुक समृद्ध नहुने बताएका छन्। भरतपुर महानगरपालिका ४ लंकुस्थित लक्ष्मी माविको ५५ औं बार्षिकोत्सव तथा अभिभावक दिवसलाई सम्बोधन गर्दै डा यादवले शिक्षा विना समृद्धिको सपना पूरा नहुने बताएका हुन्।शिक्षाले मानिसलाई नैतिकवान बनाउने भन्दै डा यादवले नैतिकता नभएको मानिस रोवट जस्तो हुने उल्लेख गरे। गुणस्तरीय शिक्षाका लागि स्थानीय जनता आफै जागरुक हुँदै स्थानीय तहलाई घचघच्याउनुपर्नेमा जोड दिदै यादवले समुदाय र शिक्षकले यसको नेतृत

Source link

Loading...

Leave a Reply