राष्ट्रिय सुरक्षा नीतिबारे छलफल

काठमाडाैं : राष्ट्रिय सुरक्षा नीति, २०७३ पुनरावलोकन गरी नयाँ राष्ट्रिय सुरक्षा नीतिको मस्यौदा तयार गर्न बनेको उच्चस्तरीय समितिले सुरक्षा विज्ञहरूसँग छलफल गरेको छ। मंगलबार उपप्रधानमन्त्री तथा रक्षामन्त्री ईश्वर पोखरेल संयोजकत्वको समितिले पूर्व रक्षामन्त्रीहरूसहित सुरक्षा विज्ञहरूसँग छलफल गरेको हो। तत्कालीन रक्षामन्त्री भीम रावलको पालामा राष्ट्रिय सुरक्षा नीति २०७३ ल्याइएको थियो। तर परिवर्तित सन्दर्भमा यो नीतिमा धेरै परिमार्जन गर्नपर्ने भन्दै उपप्रधान तथा रक्षामन्त्री पोखरेलको

Source link

Loading...

Leave a Reply