धनगढी प्रिमियर लिग : रुपन्देही च्यालेन्जर्सको लगातार दोस्रो जित

काठमाडौं : धनगढी प्रिमियर लिग क्रिकेटमा रुपन्देही च्यालेन्जर्सले आफ्नो दोस्रो जित दर्ता गरेको छ भने धनगढी स्टार्सले दोस्रो हार व्यहोरेको छ।धनगढीस्थित प्रस्तावित फाप्ला अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा सिवाइसी अत्तरियाले धनगढीलाई ५ रनले हराउँदा रुपन्देहीले विराटनगर किंग्सविरुद्ध ५ विकेटको जित निकाल्यो। विराटनगरले दिएको ९४ रनको मध्यम लक्ष्य रुपन्देहीले १३ दशमलव १ ओभरमा ५ विकेट गुमाउँदै भेट्टाएको हो।सुरुवाती ब्याट्सम्यान सस्तैमा पभेलियन फर्केपछि दबाबमा आएको रुपन्देहीको ईनिङस पुनित मेहरा र

Source link

Loading...

Leave a Reply