धरान फुटबल क्बल बुढासुब्बा गोल्डकपको सेमिफाइनलमा

सुनसरी : आयोजक धरान फुटबल क्बल बुढासुब्बा गोल्डकपको सेमिफाइनलमा प्रवेश गरेको छ। तेस्रो क्वाटरफाइनलमा मंगलबार पाहुना टोली भारतको कोलकत्ताको दलहाउजी एथलेटिक क्ललाइ २–० गोल अन्तरले पराजित गर्दै सेमिफाइनलमा स्थान सुरक्षित गरेको हो।आयोजक धरान फूटबल क्लबले अब फाइनल प्रवेशका लागी शुक्रबार नेपाल पुलिस क्लबसँग खेल्नेछ। घरेलु मैदानमा दर्शकको साथ पाएको धरानले पहिलो हाफमै उत्कृष्ट प्रदर्शन गर्दै पाहुना टोलीलाइ निराश बनायो। धरानको लागि खेलको ९ मिनेटमा मिलन राईले गोल गर्दै टिमलाई अग्रता द

Source link

Loading...

Leave a Reply