राष्ट्रिय हक्की लिग : आर्मी र गण्डकी प्रदेश फाइनलमा भिड्ने

भद्रपुर, (झापा) : झापामा जारी प्रथम शिखर पुरुष गिरिजाप्रसाद कोइराला स्मृति राष्ट्रिय हक्की लिग प्रतियोगिताको फाइनलमा विभागीय टोली नेपाल आर्मी र गण्डकी प्रदेश भिड्ने भएको छ। मेची रंगशालामा मंगलबार भएको पहिलो सेमिफाइनल खेलमा प्रदेश १ लाई एककाविरुद्ध तीन गोल अन्तरले पराजित गर्दै नेपाल आर्मी फाइनलमा प्रवेश गरेको हो। आर्मीका तर्फबाट राम साहले खेलको ११ औं मिनेटमा गोल गर्दै टिमलाई अग्रता दिलाए। निक्कै संर्घषपूर्ण खेलमा प्रदेश १ का अनिष मगरले खेलको ३८ औं मिनेटमा गोल फर्काएर खेल बराबरीमा ल्याए। पहिल

Source link

Loading...

Leave a Reply