घुससहित पक्राउ परेका असई अख्तियारको नियन्त्रणबाट भए फरार

जनकपुरधाम : अख्तियार दुरुपयोग अनुसन्धान आयोग शाखा कार्यालय बर्दिबासले घुससहित पक्राउ गरेको एक प्रहरी फरार भएका छन्। महोतरीको औरही नगरपालिकामा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको बर्दिबासस्थित टोलीले घुससहित पक्राउ गरेको एक प्रहरी सहायक निरीक्षक फरार भएका हुन्।मंगलबार दिउँसो १० हजार रुपैयाँ घुससहित अख्तियारको टोलीले पक्राउ गरेका महोत्तरीस्थित औरही प्रहरी चौकीका प्रहरी सहायक निरीक्षक रामनरेश साह फरार भएका हुन्। महोत्तरीको औरही नगरपालिकास्थित औरही बजारमा रहेको नवदुर्गा सःमिलबाट अख्तियारको टोलीले निय

Source link

Loading...

Leave a Reply