राष्ट्रियसभाबाट भुक्तानी तथा फर्छ्योट विधेयक पारित

काठमाडौं : राष्ट्रियसभाले प्रतिनिधिसभाको सन्देशसहित प्राप्त ‘भुक्तानी तथा फर्छ्योट विधेयक, २०७५ लाई सर्वसम्मतिले पारित गरेको छ।यसअघि राष्ट्रियसभाको मंगलबारको बैठकमा अर्थमन्त्री डा. युवराज खतिवडाले प्रतिनिधिसभाबाट सन्देशसहित प्राप्त ‘भुक्तानी तथा फर्छ्योट विधेयक, २०७५ लाई पारित गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गरेका थिए।बैठकमा वन तथा वातावरणमन्त्री शक्तिबहादुर बस्नेतले ‘संकटापन्न वन्यजन्तु तथा वनस्पतिको अन्तर्राष्ट्रिय व्यापार नियन्त्रण (पहिलो संशोधन) विधेयक, २०७५ माथि प्रतिनिधिस

Source link

Loading...

Leave a Reply