'सरकारको प्राथमिकता रोजगारी हो, भत्तामात्र होइन'

काठमाडौं : सरकारले बुधबार (फागुन–१) ‘प्रधानमन्त्री रोजगार कार्यक्रम’ घोषणा गर्दैछ। प्रत्येक नागरिकलाई न्यूनतम रोजगारीको प्रत्याभूतिका लागि आन्तरिक रोजगारीका अवसर सिर्जना गर्न सरकारले प्रधानमन्त्री रोजगार कार्यक्रम कार्यान्वयनमा ल्याउन लागेको हो। श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले सबैका लागि रोजगारी दिनेगरी प्रधानमन्त्री रोजगार कार्यक्रम सार्वजनिक गर्न लागेको हो।यस कार्यक्रमअन्तर्गत प्रत्येक गाउँपालिका र नगरपालिकामा एक रोजगार सेवा केन्द्र रहनेछ। रोजगार सेवा केन्द्रमा ए

Source link

Loading...

Leave a Reply