काठमाडौं : नेपाल आयल निगमका पूर्वकार्यकारी निर्देशक गोपाल खड्का दुई करोड ५० लाख रुपैयाँ धरौटी बुझाएर रिहा भएका छन्। विशेष अदालत काठमाडौंका अध्यक्ष बाबुराम अर्याल र सदस्यहरू प्रमोदकुमार श्रेष्ठ वैद्य र नारायणप्रसाद पोखरेलको इजलासले उनलाई धरौटीमा रिहा गरेको हो।सार्वजनिक पदको दुरुपयोग गरी १८ करोड ६६ लाख बराबर भ्रष्टाचार गरेको आरोप लागेका खड्काको नेपाल इन्भेस्टमेन्ट बैंकले बैंक ग्यारेन्टी गरेपछि रिहा हुनु भएका हुन्। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले खड्काविरुद्ध गत पुस २३ गते भ
Source link
Loading...