मुख्यमन्त्री रनिङ सिल्ड : रुकुम पश्चिम र कालिकोटलाई उपाधि

सुर्खेत : कर्णाली प्रदेशको राजधानी विरेन्द्रनगरमा सम्पन्न प्रथम मुख्यमन्त्री रनिङ सिल्ड पुरुष तर्फको भलिबल प्रतियोगिताको उपाधि रुकुम पश्चिमले जितेको छ। फाइनलमा रुकुम पश्चिमले सल्यानलाई ३-१ को सोझो सेटमा हराउदै उपाधि उचालेको हो।रुकुमले सल्यानलाई पहिलो सेटमा २८-२६ दोस्रो सेटमा २५ -१९ र तेस्रो सेटमा २५-२३ को स्कोरमा पराजित गरेको हो। शुरुमा क्वाटर फाइनमा रुकुमलाई सहजै जितेको सल्यानले फाइनलमा राम्रो प्रदर्शन गर्न सकेन र सल्यान उपविजेतामा सीमित भयो। यसैबीच तेस्रो स्थानका लागि 

Source link

Loading...

Leave a Reply