काठमाडौं । गायक उत्तम तामाङको फुलै फुलको बगैंचामा बोलको गीत सार्वजनिक भएको छ । गायक तामाङका साथमा हेमन्त शिशीर र गायिका पूर्णिमा लामाको श्वरमा उक्त गीत सार्वजनिक भएको छ ।
प्रवासमा रहेका गायक उत्तमको फुलै फुलको बगैंचामा गीतको रचनाकार भने गणेशबाबु विकेले गर्नुभएको हो ।
गीती भिडियोमा विनायक तामाङ र जमुना मोक्तानको रोमान्स हेर्न सकिन्छ भने उक्त गीतको निर्देशन तथा छायांकन भने दिनेश मुस्कानले गर्नुभएको हो ।
काली देवी मिडिया हाउसले बजारमा ल्याएको उक्त गीतको संगीत भने गायक हेमन्त शिशीरको नै रहेको छ ।

Loading...

Leave a Reply