जो बेसहारा बच्चाहरूका लागि अभिभावक बने

काठमाडौं : शारीरिक रूपमा अशक्त भएर जन्मेको व्यक्तिलाई समाजले बहिष्‍कार गर्छ। त्यही व्यक्ति मर्छु भनेर गाउँ छोडेर हिँड्छ। बिनालक्ष्य हिँड्दै काठमाडौं आइपुग्छ। २५ वर्ष भीख माग्छ। मागेर जम्मा गरेको पैसा जंगलमा खाल्डो खनेर जम्मा गर्छ। एकदिन खाल्डोको पैसा निकाल्छ र आफूजस्तै बेसहारा बच्चाको अभिभावक बन्छ। कथा यति नै हो।कथा सुरु हुन्छ, पूर्वी नेपालको पाँचथरबाट। वि.सं २०२९ सालमा आमा हर्कमाया कार्कीको कोखबाट माइलो सन्तानको रूपमा तिलकहादुर कार्कीको जन्म हुन्छ। शारीरिक रूपमा अशक

Source link

Loading...

Leave a Reply