ताप्लेजुङमा कार दुर्घटना, २ घाइते

ताप्लेजुङ : सदरमुकाम फुङ्लिङको हेलिप्याड गेटनजिकै भएको निजी कार दुर्घटनामा २ जना घाइते भएका छन्। जिल्ला प्रहरी कार्यालयका अनुसार घाइते दुबैको खतरामुक्त अवस्थामा तमोर हस्पिटलमा उपचार भइरहेको छ।डिएसपी सञ्जयसिंह थापाका अनुसार हेलिप्याड गेट अगाडिबाट अनियन्त्रित भई झरेको कार मेवाखोला हिल रिसाेर्टको माथिपट्टिको पर्खालमा गएर अड्किएको छ। बा १२ च ३०० नम्बरको कार दुर्घटनामा पर्दा चालक गाडी धनी ललितपुर कुसुन्ती बस्ने टंकलिम्बू र उनीसँगै सवार कालीबहादुर तामाङ घाइते भएका हुन्।दुर्घटनामालगत्तै प्रहर

Source link

Loading...

Leave a Reply