बिश्व शान्तिको कामना गर्दै त्रिपुरा सुन्दरीमा महिलाकाे पूजाआजा

डोल्पा : हिमाली जिल्ला डोल्पाका महिलाले बिश्व शान्तिको कामना गर्दै प्रशिद्ध शक्तिपीठ त्रिपुरासुन्दरी मन्दिरमा बिशेष पूजाआजा गरेकाछन्।नव वर्ष सुरुवात भएसँगै त्रिपुरासुन्दरी नगरपालिका १ का स्थानीय महिला सोमबार सामुहिक रुपमा मन्दिरमा भेलाभइ नवदुर्गा देबीको पूजाआजा गर्दै बिश्व शान्तिको कामना गरेका हुन्। बिश्वमा दिनप्रतिदिन बडिरहेको हत्या, हिंसा, बलात्कार तथा प्राकृतिक बिपत्तिका कारण हजारौँ मान्छेले ज्यान गुमाउँदै आएकाले २०७६ सालमा यस्ता घटनाहरू नघटुन भन्दै त्रिपुरा सुन्दरी मन्दिरमा लाख बत्

Source link

Loading...

Leave a Reply