सुनको खरिदमा विकृति : पाँच अर्बको खरिदमा ४६ करोड मात्रै प्रणालीबाट

काठमाडौं : सुनको कारोबार सरकार र उपभोक्ता दुबै ठगिने गरेको पाइएको छ। प्रकियाभन्दा बाहिरबाट सुन खरिद गरेर राजश्‍व छली गरेको र जर्तीमा खर्च मात्रै देखाएर उपभोक्ता समेत ठगिने गरेको देखिएको हो।सुन तथा चाँदीको आयात गर्ने स्वीकृति बैंक तथा वित्तीय संस्थालाई मात्र दिइएको भए पनि यस्तो सुन चाँदी बाह्य क्षेत्रबाट बढी खरिद भएको महालेखाको छपन्नौ प्रतिवेदनले देखाएको छ। आर्थिक वर्ष २०७२/७३ र आर्थिक वर्ष २०७३/७४ मा पाँचवटा ज्वलरी इन्ड्रष्टिजले गरेको कारोबारमा जम्मा कारोबार रकमको नौ प्रतिशत मात्रै बैंकिङ च्

Source link

Loading...

Leave a Reply