वडा कार्यालयमै तालाबन्दी

बर्दिया : जिल्लाको बढैयाताल गाउँपालिका ६ को कार्यालयमा तालाबन्दी गरिएको छ। स्थानीय पूर्वाधार विकास साझेदारी कार्यक्रम अन्तर्गतको सडक निर्माणका लागि उपभोक्ता समिति गठन गर्न नदिएको भन्दै नेपाली कांग्रेसका कार्यकर्ताहरूले तालाबन्दी गरेका हुन्।वडाध्यक्षसँग पटक-पटक सडक निर्माणका लागि उपभोक्ता समिति गठन गर्न अनुरोध गर्दा कुनै सुनुवाई नगरेपछि स्थानीय नेपाली कांग्रेसका नेता भगत नेपालीको अगुवाईमा तालाबन्दी गरिएको बताइएको हो। बर्दियाका प्रतिनिधिसभा सदस्य संजयकुमार गौतमले उक्त वडामा सर्वोदय प्राविदेखि

Source link

Loading...

Leave a Reply