कोहलीको कप्तानीमा भारतीय क्रिकेट टोलीको घोषणा

आगामी महिना इंग्ल्यान्डमा हुने विश्वकप क्रिकेटका लागि भारतीय टोलीको घोषणा गरिएको छ  भारतीय क्रिकेट कन्ट्रोल बोर्ड बिसीसीआईले आज १५ सदस्यिय टोलीको घोषणा गरेको हो।विराट कोहलीको कप्तानीमा रहेको टोलीमा रोहित शर्मालाई उपकप्तान बनाईएको छ । टोलीमा शिखर धवन, महेन्द्रसिंह धोनी, दिनेश कार्तिक, युजवेन्द्र चहल, रविनद्र जडेजा, विजय शंकर, मोहम्मद शमी, केएल राहुल, केदार याधव, कुलदीप यादव, हार्दिक पाण्ड्य, जसप्रीत बुमराह र भुवेश्वर कुमार रहेका छन् ।यद्धपी बिसीसीआईले मे २३ सम्म टीममा केही परिवर्तन गर्न सक्न

Source link

Loading...

Leave a Reply