ओलम्पिक टर्च कपिलवस्तु आइपुग्यो

कपिलवस्तु : आठौं राष्ट्रिय खेलकुद प्रतियोगिताको ओलम्पिक टर्च कपिलवस्तु आइपुगेको छ। चैत २९ गते विराटनगरबाट सुरु भएको र्‍याली धनुषा, हेटौंडा, पोखरा, लुम्बिनी हुँदै सोमबार कपिलवस्तु पुगेको हो। ओलम्पियन जितबहादुर केसी लगायतले कपिलवस्तुको जीतपुरमा दीप प्रज्ज्वलन गरेका थिए। नेपाल राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी संघ (एनएनआइपिए) को व्यवस्थापनमा जारी र्‍याली प्रदेश १ को विराटनगर हुँदै देशव्यापी हुँदै र्‍याली वैशाख ५ गते नेपालगंज रंगशालामा उद्घाटन दीप प्रज्वलन (ओलम्पिक टर्च) गरेपछि स

Source link

Loading...

Leave a Reply