चरम हत्या हिंसा बढनुमा सरकार दोषी : सभापति देउवा

कञ्चनपुर : पूर्व प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले देशमा हत्या हिंसा चरम रुपमा बढनुमा सरकार दोषी रहेको बताए। नेपाली कांग्रेस कञ्चनपुरको जिल्ला सम्मेलन कार्यक्रमलाई सोमबार भीमदत्तनगरमा उद्घाटन गर्दै हत्यारालाई संरक्षण गर्ने कार्यमा सरकार लागेको उनले बताए।'महँगी चरम अवस्थामा पुगेको छ' उनले भने,‘विकास बजेट खर्च हुन पाएको छैन। कसरी विकास हुन्छ।’ पार्टी कार्यकर्तालाई एकजुट भएर जनताको घरदैलामा जानु पर्ने उनले बताए। ‘संघीय र

Source link

Loading...

Leave a Reply