भारत निर्वाचन: आदित्यनाथ र मायावतीको चुनावी अभियानमा रोक

   भारतको निर्वाचन आयोगले उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथ र बहुजन समाज पार्टीकी नेतृ मायावतीको चुनावी अभियानमा रोक लगाएको छ। दुवैजनामाथि केही दिनका लागि चुनावी प्रचारप्रसारमा रोक लगाईएको भारतीय संचारमाध्यमहरुले जनाएका छन्।योगी आदित्यनाथमाथि ३ दिन र मायावतीमाथि दुई दिनका लागि चुनावी अभियानमा रोक लगाईएको बिबिसीले जनाएको छ। दुवैजनाले चुनावी भाषणका क्रममा निर्वाचन आचारसंहिता उलंघन गरेको निर्वाचन आयोगको ठहर छ। सर्वोच्च अदालतले दुवैजनाको आपत्तिजनक अभिव्यक्ति दिंदापनि निर्वाचन आयोग

Source link

Loading...

Leave a Reply