चिनियाँ टोली पेट्रोलियम खानीको अध्ययन गर्न नेपाल आउने

रमेश लम्साल काठमाडौं :  २०७२ चैतमा नेपाल र चीनबीच पेट्रोलियम खानी अन्वेषणसम्बन्धी द्विपक्षीय सम्भाव्यता अध्ययनसम्बन्धी समझदारी कार्यान्वयन स्वरुप पेट्रोलियम खानी अध्ययन गर्न चिनीयाँ टोली नेपाल आउने भएको।    लामो प्रक्रिया र कसरतपछि खानी तथा भूगर्भ विभाग र चाइना जिओलोजिकल सर्भेसँग गत फागुन १६ गते बिहीबार चीनमा खानी अन्वेषण कार्यान्वयन गर्नेसम्बन्धी द्विपक्षीय सम्झौतामा हस्ताक्षर भएको थियो।  पेट्रोलियम अन्वेषण परियोजना प्रमुख सुधीर रजौरेका अनुसार चिनियाँ टोली सन्

Source link

Loading...

Leave a Reply