एक हजार ५०० कर्मचारीलाई कारबाही

काठमाडौं : राष्ट्रिय सतर्कता केन्द्रले एक हजार ५३४ कर्मचारीलाई कारबाहीका लागि सिफारिस गरेको छ। केन्द्रले अनुशासन पालना नगर्ने कर्मचारीलाई कारवाहीका लागि सम्बन्धित कार्यालयलाई सिफारिस गरेको केन्द्रका प्रवक्ता विष्णुराज लामिछानले जानकारी दिए।लामिछानेकाअनुसार ३२ जिल्लाका ५१९ कार्यालयमा छड्के अनुगमन गर्दा समय पालना नगर्ने एक हजार १३५ र तोकिएको पोशाक नलगाउने ३९९ कर्मचारी रहेका छन्। निजामती सेवा ऐन, २०४९ को दफा ५२ अनुसार ती कर्मचारीलाई सम्बन्धित कार्यालयले चेतावनी पत्र दिने र सोको

Source link

Loading...

Leave a Reply