मन्त्रिपरिषद निर्णय : हरेक वर्ष बैशाख २ गते विद्यार्थी भर्ना दिवस

काठमाडौं : सरकारले बैशाख २ गते विद्यार्थी भर्ना दिवस मनाउने भएको छ।मन्त्रिपरिषदको सोमबार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको बैठकले प्रत्येक वर्ष बैशाख २ गतेलाई विद्यार्थी भर्ना दिवस मनाउने निर्णय गरेको हो।मन्त्रिपरिषद स्रोतका अनुसार शिक्षा मन्त्री गिरिराजमणि पोखरेलको प्रस्तावमा बैशाख २ गतेलाई विद्यार्थी भर्ना दिवस मनाउनुका अलवा हरेक वर्ष बैशाख २ देखि १६ गतेसम्म सरकारले विद्यार्थी भर्ना अभियान संचालन गर्ने निर्णय भएको छ।यो वर्षको विद्यार्थी भर्ना अभियानको नारा पनि तय भएको छ। आजदेखि सु

Source link

Loading...

Leave a Reply