मोदी सरकारी मन्त्री मेनका गान्धीलाई चुनाव प्रचार गर्न प्रतिबन्ध

लोकसभा निर्वाचनको माहोल भारतमा चरम सीमामा पुगेको छ। पहिलो चरणको चुनावमा मतदान भइसकेको छ। अब ६ चरणको चुनावमा मतदान हुन बाँकी छ।यसैबीच चुनावी सभामा निर्वाचन आचारसंहिता विरुद्ध बोल्ने नेताहरूलाई चुनाव आयोगले प्रतिबन्ध र चेतावनी दिने क्रम बढेको छ। भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले चुनावी सभामा दिएका भाषणका कारण आयोगले पटकपटक पत्र पठाएर चेतावनी दिइसकेको छ।यसैबीच चुनावी आचारसंहिताविरुद्ध चुनाव प्रचारका क्रममा अभिव्यक्ति दिने नरेन्द्र मोदी नेतृत्वको सरकारमा रहेकी मन्त्री मेनका गान्धीलाई चुनाव आयोगले

Source link

Loading...

Leave a Reply