उपत्यकालगायत देशभर असिनासहित वर्षा

काठमाडौं  : पश्चिमी वायुको प्रभावका कारण देशका केही भागमा अहिले असिनासहितको पानी परेको छ। काठमाडौं उपत्यकासहित पोखरा चितवन लगायतका भागमा मेघ गर्जनसहित असिना पानी परिरहेको मौसमविद् वरुण पौडेलले जानकारी  दिए।अहिले मध्यम वर्षा भइरहेको र वर्षा बेलुका ८/९ बजेसम्म कायम रहने मौसमविद् पौडेलले  बताए। मौसममा गडबढी आएका कारण तीन दिनसम्म आकाश नखुल्ने जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।मंगलबार बिहान आकाश केही खुले पनि बेलुका पख हल्कादेखि मध्यम वर्षा हुने मौसमव

Source link

Loading...

Leave a Reply