‘बाआमाका पालामा खाद्यान्नमा आत्मनिर्भर थियौँ, अहिले परनिर्भर भयौँ’

काठमाडौं : सरकारको नेतृत्व गरिरहेको नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले पुर्खाले दिएको आत्मनिर्भर नेपाल अहिले आएर परनिर्भर बनेको बताएका छन्। उनले यो अवस्थाको अन्‍त गर्नका लागि सरकार, निजी क्षेत्र र आम नेपालीले गम्भीर भएर सोच्नुपर्ने बताएका छन्।नेपाल कफी व्यवसाय प्रवर्द्धन सम्मेलन, २०७६ को काठमाडौंमा आयोजित कार्यक्रममा अध्यक्ष प्रचण्डले पुर्खाहरूले शिक्षाको अभावमा पनि मुलुक आत्मनिर्भर मात्रै नभएर खाद्यवस्तु निर्यात गरेको तर अहिले शिक्षाको व्य

Source link

Loading...

Leave a Reply