रसुवा भन्सारबाट चैतमा लक्ष्यभन्दा ३६ प्रतिशत बढी राजस्व असुली

रसुवा : रसुवा भन्सार कार्यालय रसुवाले चैत महिनामा लक्ष्यभन्दा ३६ प्रतिशत बढी राजश्व असुली गरेको छ। चालू आर्थिक वर्षको चैत महिनामा राखेको लक्ष्यभन्दा ३६ दशमलव ४१ प्रतिशत बढी राजस्‍व असुली गरेको हो। चैत महिनामा ६० करोड ४५ लाख ४५ हजार राजस्‍व उठाउने लक्ष्य राखेको कार्यालयले ८२ करोड ४६ लाख ५८ हजार राजश्व सङ्कलन गरेको भन्सार प्रमुख पुण्‍यविक्रम खड्काले बताए। वर्षाको समयमा बाढीपहिरोले एक महिनासम्म सडक अवरुद्ध गर्दा घाटा बेहोरेको कार्यालयले पछिल्लो समय लक्ष्यभन्दा बढी राजश्व असुली गरिर

Source link

Loading...

Leave a Reply