आगलागीमा एक घर र आठ बाख्रा जले

ओखलढुंगा : सिद्धिचरण नगरपालिका २ निसंखेमा आगलागी हुँदा एक घर नष्ट भएको छ भने आठ चौपाया जलेका छन्। आगलागीका कारण स्थानीय तिलक कार्कीको घर चौपाया जलेका हुन्।साँझ ७:३० बजे आगलागी भएको हो। प्रहरी चौकी निसंखेका प्रहरी र स्थानीयको प्रयासले आगो नियन्त्रण गरिए पनि खरले छाएको छानो र पानीको अभावका कारण घरभित्र रहेका खाद्यान्न धनमाल केही जोगाउन नसकिएको स्थानीय सविन कार्कीले बताए। घरमा रहेका आठ बाख्रा पनि मरेका छन्।आगलागीबाट अन्दाजी ५ छ लाख बराबरको धनमाल नष्ट भएको अनुमान लगाए पनि आगो लाग्नुको कारण

Source link

Loading...

Leave a Reply