१२ करोडमा बन्यो मुग्लिनमा ‘आर्क ब्रिज’, जेठदेखि सञ्चालनमा आउने

मुग्लिन : चितवनको इच्छाकामना गाउँपालिकास्थित मुग्लिन र तनहुँको आँबुखैरेनी गाउँपालिकाको बेनीटार जोड्ने त्रिशूली नदीमा निर्माण भइरहेको मोटरेवल पुल ‘आर्क ब्रिज’ जेठबाट सञ्चालनमा आउने भएको छ। अहिलेसम्म ९५ प्रतिशतभन्दा बढी काम सम्पन्न भइसकेको निर्माण कम्पनीले जनाएको छ। निर्माण कम्पनी इ–राइड एडभेञ्चर लोहनी जेभीका प्रबन्ध निर्देशक मोतीलाल शर्माका अनुसार रेलिङ, फुटपाथ र वायरिङको काम मात्र बाँकी रहेको छ। शर्माले भने ‘भन्नुभयो, ९५ प्रतिशतभन्दा बढी काम सम्पन्न भइसकेको छ, अ

Source link

Loading...

Leave a Reply