शिक्षक अभावबीचै भर्ना अभियान, एक जनाले पढाउँछन् ६५ विद्यार्थी

कपिलवस्तु : देशैभर विद्यार्थी भर्ना अभियान सञ्चालन भए पनि जिल्लामा आवश्यकता भन्दा थोरै शिक्षक र धेरै विद्यार्थी हुँदा पठनपाठनको समस्या ज्यूँकात्यूँ छ। शिक्षक अभावकै कारण शिक्षाको लगानी अनुत्पादक हुनुका साथै गुणस्तरीय शिक्षा चुनौती बनेको छ।अहिले जिल्लामा ४९८ शिक्षक दरबन्दी अभाव छ। सरकारले तराईका जिल्लामा ५० विद्यार्थी बराबर एक शिक्षकको अनुपात राखेर पठनपाठनको व्यवस्था गरेको छ। तर यहाँ यहा भने एक शिक्षकले ६५ विद्यार्थीलाई पढाइरहेका छन्। प्रावि र निमावि १–८ कक्षामा शिक्षक विद्या

Source link

Loading...

Leave a Reply