आरोहीले आधार शिविर भरिभराउ, ६९२ जनाले पाए अनुमति

सोलुखुम्बु : हिमाल आरोहणको अनुमति जारी भएसँगै विभिन्न हिमालका आधार शिविर आरोहीले भरिभराउ भएको छ। पर्यटन विभागबाट अनुमति लिने आरोही र उनीहरुका सहयोगी आरोहणका लागि गन्तव्यतर्फ प्रस्थान गर्न थालेसँगै आधार शिविर भरिभराउ भएको हो। सगरमाथा आधार शिविरमा आरोही र उनीहरुका सहयोगी दलका सदस्यहरुले भरिभराउ भएको छ। आरोहीको बन्दोबस्ती मिलाउन आएका सहयोगीले आवश्यक तयारी गरिहेको आधार शिविरबाट आइसफल डाक्टर संयोजक आङकामे शेर्पाले बताए। ‘करिब ४०० जना आधार शिविरमा छन्,’ शेर्पाले भने, ‘बाटो बनाउन

Source link

Loading...

Leave a Reply