एएफसी यू–१९ खेल्ने महिला टोलीको टुंगो, को–को परे

इलाम : एएफसी छनोटको दोस्रो चरण खेल्ने २३ सदस्यीय यू–१९ महिला टिम छनोट गरिएको छ।म्यानमार हुने प्रतियोगिताका लागि सरू लिम्बुको कप्तानी र हरि ओम श्रेष्ठ मुख्य प्रशिक्षकको टीम घोषणा गरिएको हो। यस अघि थाइल्याण्डमा भएको पहिलो चरणमा उत्कृष्ट प्रर्दशन गर्दै नेपाल दोस्रो चरणमा प्रवेश गरेको थियो।प्रतियोगिताको तयारीका लागि नेपाली टिम बुधबार चीन जाँदैछ। चीनमा नेपालले २ वटा मैत्रीपुर्ण खेल खेल्नेछ। कार्तिक दोस्रो साता थाइल्याण्डको चोनबुरीमा भएको प्रतियोगितामा भारतलाई हेड टु हेडमा पछि पार्दै न

Source link

Loading...

Leave a Reply