खानेपानीको चरम अभाव झेल्दै कालीकोट सदरमुकामवासी

कालीकोट : जिल्ला सदरमुकाम मान्ममा खानेपानीको चरम अभाव भएको छ। वितरणमा समस्या आएकाले दुई महिनादेखि खानेपानीको चरम अभाव सिर्जना भएको हो।खानेपानीको अभाव हुँदा टाढाबाट बोकेर जोहो गर्नु परेको सामाना होटेलका सञ्चालक रत्नबहादुर शाहीले बताए। ‘सदरमुकाममा नै खानेपानीको चरम अभाव छ,’ उनले भने, ‘खानेपानी उपभोक्ता समिति र खानेपानी कार्यालयको लापरवाहीले हामीले खानेपानी पाएनौं।’खानेपानी उपभोक्ता समितिले वितरण प्रणालीमा गरेको लापरवाहीका कारणसमस्या भएको होटेल चन्द्रसूर्यका सञ्चालक जनकबहादु

Source link

Loading...

Leave a Reply