मुगुम कार्मारोङ गाउँपालिका रिउसमा ६ शय्याको अस्पताल

मुगु : मुगुम कार्मारोङ गाउँपालिका रिउस गाउँमा ६ शय्याको अस्पताल स्थापना भएको छ। छाया नेपालको आर्थिक सहयोग तथा हिमाली ग्रामीण युवा समाज विकास केन्द्र (हिरिसडेक) को प्राविधिक सहयोगमा अस्पताल भवनको निर्माण भई सञ्चालनमा आएको हो।छाया नेपालको ६५ लाख ४ हजार र गाउँपालिकाको ११ लाखको साझेदारीमा अस्पतालको निर्माण भएको हिरिसडेक मुगुका लेखा प्रमुख धिरेन्द्रबहादुर भामले जानकारी दिए ।गाउँआसपासमै अस्पतालबाट गुणस्तरीय स्वास्थ्य सेवा पाउने भए पछि स्थानीयवासी खुसी छन्। प्रसूतिसहितको सेवा प्रवाह गर्ने गरी

Source link

Loading...

Leave a Reply