छुट्टा–छुट्टै दुर्घटनामा दुईको मृत्यु

विराटनगर : मोरङको बुढीगंगा गाउँपालिका–७ एसआईटी ईट्टाभट्टामा बुधबार ट्याक्टरमा च्यापिएर चालकको मृत्यु भएको छ।बिहान साढे ९ बजेको समयमा सोही ईट्टाभट्टाको कम्पाउण्डवाल बनाउन को २ त ५१४ नम्बरको ट्याक्टरमा बालुवा लिएर उकालो चढ्ने क्रममा ट्याक्टर पछाडि सरेर ईन्जिनको भाग उचालिएर च्यापिदा सोही ट्याक्टरका चालक भोजपुरको हतुवागढी गाउँपालिका–९ हसनपुर बस्ने वर्ष २५ को भरत राई घाइते भएका थिए। गम्भीर घाइते राईलाई उपचारको लागि नोबेल अस्पताल विराटनगर पठाईएकोमा उपचारको क्रममा बिहान १०:४५ बजे मृत्यु भएक

Source link

Loading...

Leave a Reply