प्रदेश २ : सत्तापक्षबाटै सरकारको आलोचना

जनकपुरधाम : प्रदेश २ को प्रदेशसभा बैठकमा सरकारको रबैयाप्रति प्रतिपक्षी तथा सत्तापक्षकै सांसदहरुले आलोचना गरेका छन्। प्रदेश सरकारको क्रियाकलाप गैरजिम्मेवार रहेको भन्दै सत्तापक्षका सांसदका साथै प्रतिपक्षी नेकपा र नेपाली कांग्रेसका सांसद आक्रमक रुपमा प्रस्तुत हुँदै  आलोचना गरेका हुन्।बुधवार अपरान्ह बसेको प्रदेशसभा तेश्रो अधिवेशन अन्तर्गत ८ औं बैठकमा बोल्दै समाजवादीकै सांसद नागेन्द्र राय यादवले मुख्यमन्त्री योजना अन्तर्गत बेटी पढाउ बेटी बचाउ अभियानको आफ्नो क्षेत्रमा लागू भएको कुनै जानकारी कसैला

Source link

Loading...

Leave a Reply