प्रधानमन्त्री ओली भियतनाम र कम्बोडिया भ्रमणबाट स्वदेश फिर्ता

काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओली  एक साता लामो भियतनाम र कम्बोडियाको औपचारिक भ्रमण पूरा गरेर स्वदेश फर्किएका छन्।बैशाख २६ गते भितयनाम गएका प्रधानमन्त्री त्यसपछि कम्बोडियाको औपचारिक भ्रमणमा गएका थिए।समाजवादी गणतन्त्र भियतनामका प्रधानमन्त्री गुएन सुआन फुकको निमन्त्रणामा गत वैशाख २६ देखि ३० वैशाखसम्म भियतनाम र त्यसपछि कम्बोडियाका प्रधानमन्त्री सम्देह अक्का मोह सेना पडेइ टेको हुन सेनको निमन्त्रणामा कम्बोडिया भ्रमण सकेर प्रधानमन्त्री ओली बुधबार साँझ स्वदेश फर्किएका हुन।प्रधानमन्त्री ओलीला

Source link

Loading...

Leave a Reply