६ वर्षीया बालिका बलात्कृत

भद्रपुर, (झापा) : झापाको हल्दिवारीमा ६ बर्षीया बालिका बलात्कृत भएकी छिन् । बालिकालाई बलात्कार गर्ने किशोर फरार रहेको प्रहरी कार्यालय झापाले जनाएको छ।हल्दिबारी गाउँपालिका ३ बस्ने अन्दाजी १६ वर्षीय किशोरले छिमेकी बालिकालाई जबरजस्ती करणी गरेको प्रहरी कार्यालय झापाका प्रहरी नायव उपरीक्षक (डिएसपी) महेन्द्रकुमार श्रेष्ठले जानकारी दिए। स्थानीय एक विद्यालयको बाल विकास कक्षामा अध्ययनरत ती बालिकालाई सोही विद्यालयमा पढने किशोरले बलात्कार गरेको पीडितका परिवारजनले प्रहरीमा उजुरी दिएको छ।प्रहरीका अनुसार गत वि

Source link

Loading...

Leave a Reply