ललितपुर : सडक मर्मत नभएको भन्दै विगत ६ दिनदेखि चापागाउँमा यातायात सेवा अवरुद्ध गरिएको छ। स्थानीयवासीले सडक मर्मतको माग गर्दै यो क्षेत्रमा सवारी साधन चलाउन रोक लगाएका हुन्।सडक विस्तार आयोजनाले समयमै चापागाउँ–सातदोबाटो सडकखण्ड मर्मत नगर्दा स्थानीयवासीले धुलो, हिलो र धुवाँको समस्या खेप्दै आएका छन्। ‘धुवाँ, धुलो अति भो, ठेक्का दिएको कति भो, समय हेर्‍यौँ पटक पटक, पछि हट्दैनौँ हामी यो पटक’ नाराका साथ चापागाउँवासीले सडक ठप्प पारेका हुन्। बन्दका कारण सो क्षेत्रको जनजीवन प्रभावित बन

Source link

Loading...

Leave a Reply