पशुपति क्षेत्र जोगाउन तिलगंगा-ताम्रगंगा सडक बन्द

काठमाडौं : सांस्कृतिक सम्पदाका दृष्टिले खुल्ला संग्रहालयका रूपमा रहेको पशुपति क्षेत्रको अस्तित्वमा आँच आउन नदिन तिलगंगा–ताम्रगंगा सडक बन्द गरिएको पशुपति क्षेत्र विकास कोषले जनाएको छ।संयुक्त राष्ट्र संघीय शैक्षिक, वैज्ञानिक तथा सांस्कृतिक संगठन (युनेस्को) र सर्वोच्च अदालतको आदेशमा सडक बन्द गरिएको कोषका सदस्य सचिव डा प्रदीप ढकालले बुधबार जारी गरेको विज्ञप्तिमा उल्लेख छ। पशुपति क्षेत्रमा धार्मिक, सांस्कृतिक र ऐतिहासिक दृष्टिले महत्वपूर्ण ५०० मठ–मन्दिर, पाटीपौवा, घाट, विहार–चैत्य र

Source link

Loading...

Leave a Reply