मिडिया काउन्सिल विधेयकमा मानवअधिकार आयोग असन्तुष्ट, जारी गर्यो विज्ञप्ति

काठमाडौं : राष्ट्रिय मानव अधिकार आयोगले मिडिया काउन्सिलसम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयकबारे मुख खोलेको छ।सरकारले  संघीय संसदमा दर्ता गराएको विधेयकले नागरिकको विचार र अभिव्यक्ति स्वतन्त्रतालाई कुण्ठित गर्ने भन्दै त्यस्तो वातावरण सिर्जना नगर्न आयोगले सरकारसँग आग्रह गरेको हो।आयोगका प्रवक्ता तथा सचिव वेद भट्टराईले बुधबार जारी गरेको प्रेस विज्ञप्तिमा प्रस्तावित मिडिया काउन्सिल विधेयकका प्रावधानलाई नागरिकको विचार तथा अभिव्यक्ति स्वतन्त्रतालाई कुण्ठित गर्ने वातावरण सिर्जना हुन न

Source link

Loading...

Leave a Reply