काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीले गणतन्त्रमाथि हमला गर्ने अस्त्रको रूपमा, गणतन्त्रका सर्वोच्च संस्थामाथि अनाहकमा प्रहार भइरहेको बताएका छन्। उनले यो विषयमा सरकार स्पष्ट भएको बताएका छन्।भियतनाम र कम्बोडियाको एक साता लामो भ्रमणबाट स्वदेश फर्किएका प्रधानमन्त्री ओलीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पत्रकार सम्मेलनमा बोल्दै नेपाली सभ्यतालाई यसरी चुनौती भइरहेको बताएका छन।‘विगतमा सामन्ती संस्था हुँदा त्यसको मर्यादा राख्नुपर्छ, त्यसको मर्यादा राख्नुपर्छ भन्नेहरू अहिले गणतन्त्रका आधारभ

Source link

Loading...

Leave a Reply